सन्दीप भाइलिटी ब्लास्टमा अनुबन्ध

काठमाडौं- नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्डको टी-२० क्रिकेट भाइलिटी ब्लास्ट खेल्ने भएका छन् ।

उनी वर्सेस्चरसाएर रापिड्सबाट यो प्रतियोगिता खेल्ने भएका हुन् ।

रापिड्सले आफ्नो वेवसाइटमा सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।

सन्दीप यसै वर्ष हुने इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटको लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध भइसकेका छन् ।

यो पनि पढौं- राशिदलाई पछि पार्दै शीर्षमा उक्लिए शम्शी, यस्तो छ सन्दीपको स्थानमा

Loading...