त्रिकोणात्मक सिरिज : नेपालको टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं-नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

नेपालको बन्द प्रशिक्षण चैत २४ गतेदेखि सुरू हुँदैछ ।

क्यानले आइतबार एक सूचना जारी गर्दै आगामी वैशाख ४ गतेदेखि काठमाडौंमा आयोजना हुने मलेसिया, नेपाल र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प मंगलबारदेखि सुरू गर्ने जनाएको हो ।

को-को परे बन्द प्रशिक्षणमा? सूची :

Loading...