नेपालले नामिबियासँग सिरिज खेल्ने [निर्णयसहित]

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी गरेको छ ।

त्यसका लागि क्यानले आज बसेको बैठकमा निर्णयसमेत गरेको छ ।

बैठकको निर्णयअनुसार नामिबियासँग मे महिनाको तेस्रो साता वानडे सिरिज हुनेछ ।

साथै, बैठकले अप्रिलको तेस्रो सातादेखि महिला रािष्ट्रय क्रिकेट टिम उत्तराखण्डको महिला क्रिकेट टिमबीच टी २० र एकदिवसीय मैत्रीपूर्ण प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ ।

बैठकका थप निर्णय :

 

Loading...