कप्तान ज्ञानेन्द्र मल्लका बुबाको निधन

काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।

पारिवारिक स्रोतका अनुसार उनका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहीबार बिहान घरमै निधन भएको हो ।

उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ ।

Loading...