१९९ रनमा आउट हुने ११ ब्याट्सम्यान

काठमाडौं- क्रिकेटका सबै फर्म्याटमा शतक बनाउने हरेक क्रिकेटरको चाहना हुन्छ ।

धेरै ब्याट्सम्यानलाई शतकपछि दोहोरो शतक बनाउने सपना हुन्छ । तर, केहीका ती सपना दोहोरो शतक नजिकै पुगेर ध्वस्त हुन्छन् ।

यसैबीच, आज टेष्ट क्रिकेटमा दोहोरो शतक बनाउन एक रनले चुकेका ब्याट्सम्यानको बारेमा जानकारी दिँदैछौँ ।

हालसम्म टेष्टमा १९९ रनमा आउट हुने ११ ब्याट्सम्यान :

१. मुदसार नासर

२. मोहम्मद अजहरुद्दीन

३. म्याथ्यू इलियट

४. सनथ जयसूर्या

५. स्टिभ वा

६. युनिस खान

७. इयान बेल

८. स्टिभ स्मिथ

९. केएल राहुल

१०. डीन एल्गर

११. फाफ डुप्लेसिस

Loading...